नियम
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “भूतपूर्व सैनिक (विशेष व्यवस्था) नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।